Wednesday, April 8, 2009

साचो दिन नभुल्नु

याद आयो भने आँखा बन्द नगर्नू
भेट भएन भने पनि दु:ख नमान्नू
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन
तर मनको ढोका भने कहिले बन्द नगरनु
बन्द गरेउ भने पनि मलाई साचो दिन नभुल्नु

No comments:

Post a Comment